मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापान उडिन् आरजु राणा

जापान उडिन् आरजु राणा

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।

सोमबार साँझ उनी जापान प्रस्थान गरेकी हुन् । जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् ।

२०७९ सालको भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् । सोही उपचारको फलो अपका लागि राणा जापान गएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।