मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललिता निवासको जग्गाभित्रका संरचना हटाउन चेतावनीसहित निर्देशन

ललिता निवासको जग्गाभित्रका संरचना हटाउन चेतावनीसहित निर्देशन

अपि टाइम्स

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ ।

आइतबार बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो ।

अन्यथा महानगर आफैँले हटाउने चेतावनीसमेत दिइएको छ ।