मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश प्रमुखद्धारा कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

प्रदेश प्रमुखद्धारा कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

अपि टाइम्स

काठमाण्डौ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । अब दलहरुले असार २१ गतेसम्म प्रदेश सभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ ।

शुक्रवार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त हुभएका थिए ।

कोशी प्रदेशमा बहुमत पुर्याउन विपक्षी दलहरु राप्रपालाई आफूहरुको गठबन्धनमा सहभागी गराउन प्रयास गरिरहेका छन् ।