मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोकोभिच फाइनलमा प्रवेश

जोकोभिच फाइनलमा प्रवेश

अपि टाइम्स

काठमाडौँ– सर्बियन स्टार नोभाक जोकोभिच विम्वल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा इटालिका जानिक सिनरलाई ३–० को सोझो सेटमा पराजित पराजित हुँदै विश्व नम्बर दुई जोकोभिच फाइनलमा पुगेका हुन् ।

जोकोभिचले सिरनलाई ६–३, ६–४ र ७–६, ७–४० ले हराउँदै खेल आफ्नो पक्षमा पारेका हुन् ।

जोकोभिचले अब फाइनलमा स्पेनका कार्लोस अल्कारेजसँग खेल्नेछन् ।