मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्मीले थिचिँदै यूरोप, अर्को हप्ता तापक्रम उच्च बन्दै

गर्मीले थिचिँदै यूरोप, अर्को हप्ता तापक्रम उच्च बन्दै

अपि टाइम्स

काठमाडौं । यूरोपमा तपक्रम बढ्नेक्रम रोकिएको छैन । योक्रम अझै केही समय रहिरहने खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

दक्षिणा यूरोपका इटाली, स्पेन र ग्रीसमा तापक्रम बढिरहेको बिबिसीको खबरमा उल्लेख छ । तापक्रम बढेसँगै इटालीले राजधानी रोमसहितका १६ वटा सहरका बासिन्दालाई सचेत रहन भनेको छ ।

उक्त क्षेत्रको तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आगामी हप्ता इटालीसहित टर्की, ग्रीस र बल्कान्समा तापक्रम माथिल्लो बिन्दुमा पुग्ने समाचारमा उल्लेख छ ।