मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हर्क साम्पाङले भने-‘अदालतको सम्मान गर्छु’

हर्क साम्पाङले भने-‘अदालतको सम्मान गर्छु’

अपि टाइम्स

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । व्यक्तिको नामका जग्गामा वृक्षरोपण नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि मेयर साम्पाङले बिहीबार सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य गरेको भन्दै धरान–४ की रोजिना अधिकारीले मेयर साम्पाङविरुद्ध रिट दायर गरेकी थिइन् । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मिलन राईको एकल इजलासले सो आदेश दिएको थियो ।