मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलि ओली मेरै कार्यकर्ता बन्न सक्छन्ः मेटमणि चौधरी

भोलि ओली मेरै कार्यकर्ता बन्न सक्छन्ः मेटमणि चौधरी

अपि टाइम्स

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो पार्टी एमालेसँग नमिल्ने बताएका छन् । सांसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बरु एमाले अध्यक्ष ओली एकीकृत समाजावादीको कार्यकर्ता बन्नसक्ने सम्भावना रहेको बताए ।

‘भोलि ओली मेरै कार्यकर्ता बन्न सक्ने पनि सम्भावना छ । राजनीतिमा असम्भव भन्ने कुरा के हुन्छ रु ओली मेरो मेरो कार्यकर्ता बने भने तपाईँहरु कसैले अनौठो मान्न पर्दैन,’– उनले भने ।