मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ कपिलवस्तुको अध्यक्षको जिम्मेवारी पोख्रेललाई, ३ महिने कार्यकाल

नेविसंघ कपिलवस्तुको अध्यक्षको जिम्मेवारी पोख्रेललाई, ३ महिने कार्यकाल

अपि टाइम्स

काठमाण्डौँ । नेपाल विद्यार्थी संघ कपिलवस्तुको अध्यक्षको जिम्मेवारी चन्द्रकान्त पोख्रेललाई दिइएको छ ।

अहिलेको लागि जिल्ला अध्यक्ष पद रिक्त रहेको अवस्थामा युवा नेताको छवि बनाएका पोख्रेललाई अध्यक्षको जिममेवारी दिइएको केन्द्रिय कार्यसमितिले जनाएको छ ।

पोख्रेललाई ३ महिनाभित्र अधिवेशन गर्ने गरी जिम्मेवारी दिइएको केन्द्रिय अध्यक्ष टुजाङ शेर्पाद्धारा जारी पत्रमा उल्लेख छ । केन्द्रले जिल्लाको विवरण माग गरेपछि काँग्रेस कपिलवस्तुले पोख्रेललाई अध्यक्षमा सिफारिष गरेको थियो ।