मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज डिभिको रिजल्ट, कसरी हेर्ने ?

आज डिभिको रिजल्ट, कसरी हेर्ने ?

अपि टाइम्स

काठमाण्डौँ । आज इलेक्ट्रोनिक डाइभरर्सिटी भिसा (इडिभि) को नतिजा आउने भएको हो ।

बर्ष २०२४ को लागि अमेरिकी सरकारले गत अक्टोवर ५ तारिखको दिन आवेदन माग गरेको थियो । सोही अनुसार आज त्यहाँको सरकारले नतिजा सार्वजनिक गर्न लागेको हो ।

नेपाली समय अनुसार आज राति सबा ९ बजे नतिजा आउने छ । हरेक बर्ष हजारौँको संख्यामा डिभीमार्फत नेपालीहरु अमेरिका जाने गरेका छन् । नतिजा हेर्न तलको लिंक क्लिक गर्न सकिने छ । सो लिंकमा आफ्नो फारम भर्दाको कन्फरमेसन नम्बर समावेश गर्नु पर्ने छ ।

नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ ।