मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटीको सानदार जित, हाल्यान्डको ह्याट्रिक

सिटीको सानदार जित, हाल्यान्डको ह्याट्रिक

अपि टाइम्स

काठमाडौं । इर्लिङ हाल्यान्डको ह्याट्रिकको सहयोगमा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ ।

शनिबार भएको खेलमा सिटीले फुलहमलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

सिटिलाई जित दिलाउन इर्लिङ हाल्याण्डले ह्याट्रिक गर्दा जुलियन आल्भारेज र नाथान बेन्जामिनले एक एक गोल गरे ।

जितसँगै अपराजित सिटी लिगको शीर्ष स्थानमा छ ।