मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वराजा शाहको स्वागतमा उर्लिए भक्तपुरवासी 

पूर्वराजा शाहको स्वागतमा उर्लिए भक्तपुरवासी 

अपि टाइम्स

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु मन्दिरको दर्शन गरेका गरेका छन्।

पूर्वराजा शाह तलेजु मन्दिर दर्शनका लागि आइतबार दिउँसो भक्तपुर पुगेका हुन्। त्यसक्रममा भक्तपुरमा पूर्वराजा शाहको भव्य स्वागत गरिएको छ।

पूर्वराजा शाहको स्वागतका लागि ठूलो संख्यामा मन्दिर परिसरमा स्थानीयहरु उपस्थित भएका थिए। स्वागतका लागि उपस्थित सर्वसाधारणहरुले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने परम्परागत पहिरनमा सजिएका थिए।