मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाललाई फापेन पेनाल्टी, भारतसंग हार्यो

नेपाललाई फापेन पेनाल्टी, भारतसंग हार्यो

अपि टाइम्स

काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको सेमिफाईनलमा नेपाल टिम भारतसँग हारेको छ ।

दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपाली टिम पेनाल्टी सुटआउटमा भारतसँग हारेको हो ।

नेपाललाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भारतले उपाधिकालागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा नेपाली टिम पराजित हुन पुग्यो ।