मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाण्डेले पाइन् नेविसंघ बाणगङ्गाको कार्यवाहक संयोजकको जिम्मेवारी

पाण्डेले पाइन् नेविसंघ बाणगङ्गाको कार्यवाहक संयोजकको जिम्मेवारी

अपि टाइम्स

कपिलवस्तु । नेपाल विद्यार्थी संघ (नेविसंघ) बाणगङ्गाको कार्यवाहक संयोजकको जिम्मेवारी सोना पाण्डेले पाएकी छन् ।
कार्यव्यस्तताका आफूले समय दिन नसकेको भन्दै संयोजक बिशाल अधिकारीले सचिव पदमा रहेकी पाण्डेलाई मंगलबार जिम्मेवारी प्रदान गरेका हन् ।

उनले विद्यार्थीको हक हितमा काम गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना समेत दिए । कार्यवाहक संयोजक पाण्डेले आफूले इमान्दार रहेर विद्यार्थीको हक र हितको लागि काम गर्ने दावी गरिन् ।