ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरुको मुद्दाको सुनुवाई उच्च अदालतमा सरेको सर्यै छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता जारी रहेको ठगी तथा संगठित अपराधको यो गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई गत वर्ष चैत १२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरण स् उच्च अदालतमा सुनुवाइ ‘सरेको सर्यै’
त्यसपछि काठमाडौं जिल्ला अदालतको गत असार १ गतेको थुनछेक आदेशपछि विगतमा पक्राउ परेकामध्ये टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया