मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारद्वारा एकैपटक ४४ जना सहसचिवहरूको सरुवा (सूचीसहित)

सरकारद्वारा एकैपटक ४४ जना सहसचिवहरूको सरुवा (सूचीसहित)

अपि टाइम्स

काठमाडौँ । सरकारले एकैपटक ४४ जना सहसचिवहरूको सरुवा गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरू रहेका छन्।

अतिरिक्त समूहमा रहेका सहसचिव विभिन्न मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको जनाइएको छ।