मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब बजेट निर्माणको परिपाटी नै बदलिन्छः प्रधानमन्त्री

अब बजेट निर्माणको परिपाटी नै बदलिन्छः प्रधानमन्त्री

अपि टाइम्स

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजीगत खर्चमा ठूलो समस्या रहेकाले त्यसमा ओभरहाउलिङ गर्ने बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पुँजीगत खर्चका कारण देशको विकास प्रक्रिया नै प्रभावित भएको भन्दै उनले यस्तो यसको परिपाटी नै बदल्ने बताएका हुन् ।

जनप्रतिनिधि र आम जनताको सुझाव लिने र त्यसका अधारमा बजेट निर्माण गर्ने प्रणालीको विकास गर्न खोजेको उनले बताए ।

‘बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै प्रस्तुत गर्ने र त्यसमा आएका सुझावकाआधारमा सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने प्रणाली विकास गर्नेछौं,’ उनले भने । अब बजे