काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने झन् शक्तिशाली देखिएका छन् । शनिबार पाल्पामा भएको पार्टीको कार्यक्रममा सहभागि भएको जनसागरले सभापति लामिछाने झन् शक्तिशाली देखिएका हुन् ।
उपसभापति डिपी अर्याल, सांसद सुमना श्रेष्ठ, केन्द्रिय सदस्य अर्जुन अधिकारी लगायत सहभागि भएको बेझाङ रामपुरको कार्यक्रममा हजारौँको संख्यामा सर्वसाधारण उत्रिएका छन् । रवि आउने भन्ने सूचनापछि उनको भाषण सुन्न हजारौँ सर्वसाधारण जम्मा भएको केन्द्रिय सदस्य अधिकारीले जानकारी दिए ।
पछिल्लो समय सहकारी काण्डका कारण लामिछाने विवादमा छन् । यस काण्डले रवि कमजोर भन्दा झन् शक्तिशाली भएको देखिन्छ । अधिकारीले सामाजिक संजाल फेसबुकमा राखेका तस्वीर
प्रतिक्रिया