मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झुक्क्याएर धर्म परिवर्तन गराउनेमाथि कपिलवस्तुमा यसरी दलियो कालोमोसो

झुक्क्याएर धर्म परिवर्तन गराउनेमाथि कपिलवस्तुमा यसरी दलियो कालोमोसो

अपि टाइम्स

कपिलवस्तु ।कपिलवस्तुमा धर्म प्रचार गर्दै हिडेका दुई जनालाई कालोमोसो दलिएको छ । बालबालिकालाई झुक्याएर धर्म परिवर्तन गराएको भन्दै महाकाल युवा शक्ति नेपालले कालोमोसो दलेको हो ।

उनीहरुले बालबालिकालाई बाइवल पाठ गराउने र तन्त्र विधिबाट महिलालाई उपचार गरी निको पार्ने भन्दै झुक्याउने गरेको थाहा पाए पछि ७० जनाको समुहर स्थानीयले नियन्त्रणमा लिएका थिए ।

महाकाल युवा शक्ति नेपालले कृतिराज ढुंगाना र उनका सहयोगी मनोज कहाँरलाई कालोमोसो दलेका थिए ।

हिन्दु समुदायका झक्याउने र भ्रम फैलाई बाईबल पाठ गराउने जस्ता कृयाकलाप भएको थाहा पाए पछि आफूहरु पुगेको महाकाल युवा शक्ति नेपालका केन्द्रीय सचिव प्रेम योगीले बताए ।