मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वार्मअप खेलमा स्कटल्याण्ड विरुद्ध नेपालको शानदार जित

वार्मअप खेलमा स्कटल्याण्ड विरुद्ध नेपालको शानदार जित

अपि टाइम्स

काठमाडौं । आइसिसी यू १९ विश्वकप अघिको पहिलो औपचारिक वार्मअप खेलमा स्कटल्यान्डमाथि नेपालले शानदार जित निकालेको छ ।

दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको हो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ११४ रनमै समेटिएको थियो । नेपालले यसअघि भएको अनौपचारिक खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले पराजित गरेको थियो ।

नेपालले दोस्रो औपचारिक वेस्ट इन्डिजसँग मङ्गलवार खेल्नेछ ।