काठमाण्डौँ । कपिलवस्तुमा कपिलवस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला २०८० संचालन भइरहेको छ । पौष २३ देखि माघ ८ सम्म संचालन हुने कार्यशालामा देशभरका चर्चित मुर्तिकारहरुले बिभिन्न आकार र आकृतिका आकर्षक मुर्तिहरु बनिरहेका छन् ।
कपिलवस्तु नगरपालिकाको सगरहवा (लम्बूसागर ताल) रहेको स्थानमा मुर्ति कुँद्न थालेको सोमबार आठौँ दिन पुगेको छ । कुदिएका यी मूर्तिहरुले अझै आकृति प्राप्त गर्दैछन् । कार्यशालामा अहिले मुर्ति हेर्नेहरुको भीँड छ ।
सिता आचार्यको फेसबुकबाट
हेर्नुहोस् तस्वीरमा
प्रतिक्रिया