मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचारको उजुरीमा लुम्बिनी प्रदेशमा कपिलबस्तु दोश्रो नम्बरमा

भ्रष्टाचारको उजुरीमा लुम्बिनी प्रदेशमा कपिलबस्तु दोश्रो नम्बरमा

अपि टाइम्स

कपिलबस्तु । लुम्बिनी प्रदेशमा दोस्रो भ्रष्टाचारको उजुरी कपिलबस्तु जिल्लामा २९२ दर्ता भएको आर्थिक बर्ष ०७९÷८० तथ्याङले देखाएको छ जसमध्ये २०३ वटा फर्छयोट भईसेकेको छ भने ८९ वटा बाकी रहेको पहिलो रुपन्दहेी जिल्लामा ५८१ वटा उजुरी परेको बुटवल उजुरी अनुसन्धान तथ्याङक कार्यालयले देखाएको छ ।

आर्थिक बर्ष ०८०÷८१ तथ्याङक अनुसार कपिलबस्तुको दश स्थानीय रहेको जिल्लामा सबैभन्दा कृष्णनगर नगरपालिका ५९ वटा उजुरी परेको छ भने ३० वटा फडयोट भईसकेको छ ।

दोस्रोमा कपिलबस्तु नगरपालिका ४७ वटा उजुरी छ भने २० वटा फछौयट , बुद्धभूमि नगरपालिका ३५ वटा उजुरी परेको छ भने १७ वटा फछौयट , त्यस्तै यशोधरा गाँउपालिकामा ३४ वटा उजुरुी परेको छ भने ३ वटा मात्रै फछौयट भएको ,मायादेबी गाँउपालिकामा ३० वटा उजुरी १३ वटा फछायोट भईसकेको छ , शुद्धोदन गाँउपाकिलामा १३ वटा उजुरी परेको छ भने ६ फछयौट भइसकेको सबैभन्दा कम शिवराज नगरपालिका ५ वटा उजुरी परेको फरछौट एउटा पनि भएको छैन भने भ्रष्टाचार नियतन्ण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्याक्रम यशोधरा गाँउपालिकाको सभाहलमा बुटवल भष्टाचार नियन्तणका उपसचिव ठाकुर प्रसाद आचार्यले बताए ।

भ्रष्टाचारमा अनुमति सुचकाङकमा नेपाल ३५ अकं प्राप्त गरेको छ भने १०८ औ स्थानमा रहेको देश हो भन्ने अन्ताराष्ट्रिय एक संस्थाले देखाएको छ ५० औ स्थानमा राम्रो कहिले आउने देश खतरा स्थिती आइसकेको ब्ुटवल भष्टाचार नियन्तण कार्यालयका शाखा अधिकृत गोकर्ण राज धिमिरेले बताए ।
अन्तरक्रिया कार्याक्रममा गाँउपालिका अध्यक्ष शिवदयाल तिवारी , उपध्यक्ष गुन्जा देबी मौर्या , प्रमुख प्रशासकीय अधिकृत राम चन्द ढकाल , लेखा अधिकृत निराजन राज लम्साल , पशु बिकाश शाखा अधिकृत अब्दुल सलाम , वडा अध्यक्ष लगायतले उपस्थिती जनाएको थिए ।