कपिलबस्तु । लुम्बिनी प्रदेशमा दोस्रो भ्रष्टाचारको उजुरी कपिलबस्तु जिल्लामा २९२ दर्ता भएको आर्थिक बर्ष ०७९÷८० तथ्याङले देखाएको छ जसमध्ये २०३ वटा फर्छयोट भईसेकेको छ भने ८९ वटा बाकी रहेको पहिलो रुपन्दहेी जिल्लामा ५८१ वटा उजुरी परेको बुटवल उजुरी अनुसन्धान तथ्याङक कार्यालयले देखाएको छ ।
आर्थिक बर्ष ०८०÷८१ तथ्याङक अनुसार कपिलबस्तुको दश स्थानीय रहेको जिल्लामा सबैभन्दा कृष्णनगर नगरपालिका ५९ वटा उजुरी परेको छ भने ३० वटा फडयोट भईसकेको छ ।
दोस्रोमा कपिलबस्तु नगरपालिका ४७ वटा उजुरी छ भने २० वटा फछौयट , बुद्धभूमि नगरपालिका ३५ वटा उजुरी परेको छ भने १७ वटा फछौयट , त्यस्तै यशोधरा गाँउपालिकामा ३४ वटा उजुरुी परेको छ भने ३ वटा मात्रै फछौयट भएको ,मायादेबी गाँउपालिकामा ३० वटा उजुरी १३ वटा फछायोट भईसकेको छ , शुद्धोदन गाँउपाकिलामा १३ वटा उजुरी परेको छ भने ६ फछयौट भइसकेको सबैभन्दा कम शिवराज नगरपालिका ५ वटा उजुरी परेको फरछौट एउटा पनि भएको छैन भने भ्रष्टाचार नियतन्ण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्याक्रम यशोधरा गाँउपालिकाको सभाहलमा बुटवल भष्टाचार नियन्तणका उपसचिव ठाकुर प्रसाद आचार्यले बताए ।
भ्रष्टाचारमा अनुमति सुचकाङकमा नेपाल ३५ अकं प्राप्त गरेको छ भने १०८ औ स्थानमा रहेको देश हो भन्ने अन्ताराष्ट्रिय एक संस्थाले देखाएको छ ५० औ स्थानमा राम्रो कहिले आउने देश खतरा स्थिती आइसकेको ब्ुटवल भष्टाचार नियन्तण कार्यालयका शाखा अधिकृत गोकर्ण राज धिमिरेले बताए ।
अन्तरक्रिया कार्याक्रममा गाँउपालिका अध्यक्ष शिवदयाल तिवारी , उपध्यक्ष गुन्जा देबी मौर्या , प्रमुख प्रशासकीय अधिकृत राम चन्द ढकाल , लेखा अधिकृत निराजन राज लम्साल , पशु बिकाश शाखा अधिकृत अब्दुल सलाम , वडा अध्यक्ष लगायतले उपस्थिती जनाएको थिए ।
प्रतिक्रिया