भाद्र शुक्ल पञ्चमी तिथीलाई ऋषि पञ्चमी भनिन्छ । यस दिन विशेष गरी सप्तऋषि सहित अरुन्धतीको पूजा आराधना गरिन्छ । ऋषि पञ्चमी मध्यान्हव्यापि ग्राह्य हुन्छ । अर्थात् तिथी मध्यान्हमा हुनु पर्दछ । विशेष गरी स्त्रीहरुको मासिक धर्मको बेलामा गरिएका स्पर्हास्पर्श दोष जनित पाप निबृतिका लागि यो ब्रत गरिन्छ । प्रातःकाल नदीमा गई दशविधि स्नान ३६५ वटा…