विज्ञान र प्रविधिको विकासले मानव जीवनलाई धेरै सुखी र सहज बनाएको छ। विगतमा घण्टौ लगाएर गरिने कार्य आज सेकेन्डमा सकिदैछ। वैज्ञानिकहरुले नयाँ-नयाँ खोज र अनुसन्धान गरिरहेका छन् ।मानिसका इच्छा,आकाङ्क्षा थपिदैछन् ।जनसंख्या तीव्र गतिमा बढिरहेको छ,भूगोल उस्तै छ ।झन्झन् विभिन्न प्रदुषण जस्तैः-ध्वनि,वायु,जल,भूमि प्रदुषण बढिरहेको छ । बाहिरबाट देख्दा अत्यन्त खुसी देखिएको मानिस भित्र भित्र निराश र…