मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै घर लाहोर पुगे पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान

एजेन्सी । पाकिस्तानका पूर्व(प्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान आज बिहान लाहोर पुगेका छन् । खान त्यहाँ पुग्दा समर्थकले स्वागत गरेका छन् । इस्लामाबाद उच्च अदालतले हिजो अल–कादिर ट्रस्ट मुद्दामा खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । एक भिडियो सन्देशमा खानले अदालतमा हिजो आफूलाई तीन घण्टासम्म बन्धक बनाएको बताउनुभएको छ । इस्लामाबाद…