एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयले आज राज्याभिषेक तथा राजमुकुट पहिरिने कार्यक्रम छ । लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना गरिएको छ । समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी हुँदैछन् । समारोहमा राजा चार्ल्स तथा उहाँकी पत्नी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्याइने छ । २ दशमलव २३ किलो तौलको…