मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद्‌मा पुग्यो सहकारी छानबिन समितिको प्रतिवेदन

काठमाडौँ । प्रतिनिधिसभाको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌मा पठाइएको छ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले मन्त्रिपरिषद्को बुधबार बस्ने बैठकबाट कार्यान्वयनमा लैजाने निर्णय हुने भएकाले प्रतिवेदन पठाइएको समितिका एक सदस्यले जानकारी दिए । समितिले भदौ ३१ को प्रतिनिधिसभा बैठकमा सभापति सूर्य थापाले पेस गरेका थिए । सोही…