मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहकै जस्तो ‘भड्किलो’ कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव !

चन्द्रकान्त न्यौपानेवाणगंगा । कपिलवस्तु उद्योग बाणिज्य संघको नवौँ नेतृत्वको लागि भएको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा भएको निर्वाचन शनिबार विहान ९ बजे सुरु भएर अपरान्ह चार बजे सम्पन्न भएको थियो । २ हजार ८० मतदातामध्ये २ हजार मतदानमा सारिक भए । प्रमुख निर्वाचन अधिकृत गुणनिधि भुसालले आजको मतदान शान्तीपूर्ण…