मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्याजको भाउ घट्यो, हेर्नुहोस् अरू तरकारीको मूल्यसूची

कामाडाँ । आज सुकेको प्याजको भाउ घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूचीअनुसार प्याजको भाउ किलोमा ५ रूपैयाँ सस्तिएको हो। मंगलबार ७० देखि ७५ रूपैयाँमा कारोबार भएको प्याजको भाउ आज प्रतिकिलो ६५ देखि ७० रूपैयाँ निर्धारण गरिएको छ। बजारमा अहिले भारतीय प्याज विक्री वितरण भइरहेको छ। आज…