मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले सचिव अर्यालले भनिन् मुलुकभरको व्यवसायीक क्षेत्र तहसनहस भयो

कपिलवस्तु । नेकपा (एमाले) सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पदमा कुमारी अर्यालले व्यवसायीक क्षेत्र तहसनहस भएको बताएकी छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको प्रथम अधिवशेनलाई सम्बोधन गर्दै अर्यालले दिन प्रतिदिन उद्योग क्षेत्र तहसनहस भएपछि व्यवसायीहरु पलायन भईरहेको बताएकी हुन् । करिव आधा व्यवसायीहरु बन्द अवस्थामा रहेको बताउँदै ती व्यवसायीहरुको हितमा नेपाल उद्योग तथा…