भुपाल थापा, कपिलवस्तु । सोझै किसानले अनुदान पाउने भएपछि कृषि ज्ञान केन्द्र कपिलवस्तुमा कृषि उपकरणका लागी ५ सय बढि किसानको निवेदन परेको छ । विगतका वर्षहरुमा फर्म वा कृषक समुह दर्ता भएको प्रमाणका आधारमा मात्र अनुदानमा उपकरण वितरण गर्ने गरिएकोमा यस वर्ष देखि सोझै किसानले निवेदन दिन पाउने भएपछि ज्ञानकेन्द्रमा निवेदनको ओईरो लागेको हो ।…