मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको मायादेवीमा भण्डारणसहितको चिउरा मिलको उद्घाटन, के भन्छन् कृषिमन्त्री ?

कपिलवस्तु । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले कपिलवस्तुमा सिंचाई सुविधा विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । जिल्लामा खेतीयोग्य जमिन प्रयाप्त रहेपनि भरपर्दो सिंचाई सुविधा नभएको भन्दै अब सिंचाई सुविधा विस्तारमा लाग्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई कपिलवस्तुको ५० प्रतिशत अनुदान सहयोगबाट मायादेवी गाउँपालिका वडा नं ५ बलुहवामा…