मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६० प्रतिशतसम्म बढ्यो प्याजको होलसेल मूल्य, खुद्रा दोब्बर

काठमाडौं । असोज मसान्तमा कालीमाटीको होलसेल बजारमा ७६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य १३ कात्तिकमा १ सय २० रुपैयाँ पुग्यो । अर्थात्, गएको १३ दिनमै प्याजको मूल्य ४४ रुपैयाँ अर्थात् ६० प्रतिशतले बढेको छ । होलसेलमै ६० प्रतिशतसम्म मूल्य बढेपछि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्य दोब्बरसम्म पुगेको व्यवसायीहरु बताउँछन् । नेपालमा खपत हुने अधिकांश प्याज…