मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देही उद्योग संघको चुनावः काँग्रेश-एमाले विजयी, माओवादी, रास्वपा, एस लगायतको गठबन्धन पराजित

बुटवल । रुपन्देही उद्योग संघको २३औं अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानल विजयी भएको छ । चार पदाधिकारी र १३ सदस्य पदका लागि भएको चुनावमा सबै पदमा माओवादी केन्ऽ, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी निकट उद्योगीहरुको प्यानललाई हराउँदै एमाले(कांग्रेस निकट उद्योगीको गठबन्धन विजयी भएको हो । सोमबार…