काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तीन वटा क वर्गका अर्थात् वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरू पालना नगर्ने प्राइम कर्मसियल बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो । प्राइम कमर्सियल बैंकले कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति…