मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भन्सारको सर्भरमा घण्टौं समस्या, राजस्व असुली प्रभावित

काठमाडौं। आर्थिक वर्षको अन्तिम दिनआइतबार भन्सार विभागको सर्भरमा घण्टौं समस्या आउँदा भन्सार कार्यालयहरुको असुली प्रभावित बनेको छ। ४ घण्टाभन्दा बढी समय देशभरिका भन्सार कार्यालयको सर्भरमा समस्या आउँदा असुली नै बन्द भएको हो। भन्सार विभागका अनुसार सर्भर बिहान ११।१५ देखि अपराह्‍न ३।२० सम्म डाउन भएको थियो। वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले चार घण्टा सर्भर नहुँदा…