मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार मसान्तको नाममा टर्चर नदिन वित्तीय संस्थालाई संघको आग्रह

काठमाडौँ । असार मसान्तको नाममा बैङ्क तथा वित्तीय संस्थाहरुले उद्योगी, ब्यापारी तथा व्यवसायीलाई अनावश्यक 'टर्चर' दिएको भन्दै त्यसो नगर्न कपिलवस्तु उद्योग वाणिज्य संघले आग्रह गरेको छ । असार २२ गते शुक्रबार एक प्रेस विज्ञ्प्ती जारी गर्दै संघले असार मसान्त भए पनि ब्यवसायीको पीडा र मर्का बुझ्न वित्तीय संस्थालाई आग्रह गरेको हो । संघका अध्यक्ष डोलकराम…