मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट नसच्चिए विपक्षमा मतदान गर्ने नेकपा एसका सांसदको चेतावनी

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसदहरुले सरकारले पेस गरेको बजेट संशोधन नगरे पक्षमा मत नदिने चेतावनी दिएका छन् । बजेटमा एकलौटी गरिएको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै असन्तुष्ट रहेका नेकपा एसमा सांसदहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुधबार आफ्नो धारणाबारे जानकारी दिँदै यथास्थितिमा पास गर्न सहयोग नगर्ने उल्लेख गरेका छन् । सांसदहरू राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ,…