मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले मासिक ५० युनिटसम्मको बिजुली निःशुल्क गर्ने

काठमाण्डौ । सरकारले वर्षायाममा ५० युनिटसम्म विद्युत निःशुल्क गरिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनका अनुसार सरकारले वर्षायाममा मासिक ५० युनिटसम्म र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्नेहरुले विद्युत महसुल तिर्नुपर्नेछैन । यस्तै, सरकारले खाना पकाउने ग्यासलाई विद्युतीय…