मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयोगको उपाध्यक्ष भएपछि सहकारीको प्रवन्धकबाट खनालले राजिनामा दिए कि दिएनन् ?

चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुका माओवादी नेता सरोज खनाल भर्खर मात्रै लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त भएर कार्यभार सम्हालिरहेका छन् । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले वाणगंगा नगरपालिका–८ निवासी खनाललाई उपाध्यक्षमा नियुक्त गरेको थियो । खनाल आयोगको उपाध्यक्ष भएपछि खनाललाई खादा, माला, मानसम्मान पाउन भ्याई नभ्याइ छ भने कार्यालयीय काममा पनि थोरधेरै सारिक भइरहेका…