मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महङ्गियो ब्रोइलर, उपभोक्ता मूल्य प्रतिकेजी ४ सय १० रुपैयाँ पुग्यो

काठमाडौं। बजारमा माग नभएपछि घट्न थालेको ब्रोइलर कुखुराको मासुको मूल्य फेरि महँगिएको छ। चैत महिनाभरी मूल्य घट्दै गएर जिउँदो कुखुराको मासु प्रतिकेजी २ सय ७० रुपैयाँमा आइपुगेको थियो। वैशाख सुरु भएलगतै मूल्य तीन पटक बढेर जिउँदो कुखुरा प्रतिकेजी ३ सय रुपैयाँ निर्धारण भएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले आइतबारदेखि बजारमा लागु हुने गरी जिउँदो…