मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेंगलुरु र हैदराबादको खेलमा ५६९ रन, बेंगलुरु २५ रनले हार्यो

काठमाडौँ। दिनेश कार्तिकको आक्रामक ब्याटिङका बाबजुद रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादसँग पराजित भएको छ। सोमबार सम्पन्न खेलमा हैदरावादसँग बेंगलुरु २५ रनले पराजित भएको हो। हैदरावादले दिएको २८८ रनको लक्ष्य पछ्याएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन मात्रै बनाउन सक्यो। बेंगलुरुका दिनेश कार्तिकले सर्वाधिक ८३ रन बनाए। ३५…