काठमाण्डौ । ( आईसीसी विश्व कप क्रिकेटमा भारतले बङ्लादेशलाई ७ विकेटले हराएको छ । गएराति पुनेमा भएको खेलमा भारतले बङ्लादेशलाई हराएको हो । बङ्लादेशले दिएको २ सय ५७ रनको लक्ष्य भारतले ४१ ओभर ३ बलमै मात्र ३ विकेट गुमाएर भेट्टायो । भारतका लागि विराट कोहलीले १ सय ३ रनको शतकीय पारी खेले । यस्तै, सुभमन…