मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय महिला क्रिकेटमा पूजा महतोको कीर्तिमान, शतक र ५ विकेट

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाली ब्याटरलाई अर्धशतक पार गर्नु नै ठूलो उपलब्धि हुँदै आएको स्थितिमा मंगलबार पूजा महतोले एकै पटक शतक र ५ विकेटको दुर्लभ कीर्तिमान बनाएकी छन् । यूएईमा भइरहेको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजाले कुवेतविरुद्धको खेलमा यस्तो कीर्तिमान बनाएकी हुन् । अजमानस्थित द सेभेन रंगशालामा…