मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टोले फिफा विश्वकप छनोट खेल्ने प्रारम्भिक ३० खेलाडीको नाम घोषणा गरेका छन् । प्रारम्भिक टोलीको गोलकिपरमा किरणकुमार लिम्बु, अनिष देउजा, दिप कार्की, अभिषेक बराल रहेका छन् । डिफेन्डरमा बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ,…