मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलोपटक साउथ अफ्रिका फाइनलमा, अफगानी टोलीको ९ विकेटको हार

काठमाडौँ । दक्षिण अफ्रिका इतिहासमा पहिलोपटक आइसिसी टि२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।पहिलोपटक सेमिफाइनल पुगेको अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि नजिक पुगेको हो । अब उसले भारत र इंग्ल्याण्डको विजेतासंग उपाधिको लागि भीँड्ने छ । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै ६० रन बनायो।…