मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभ्यास खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटको ग्लोबल छनोटको तयारीमा रहेको नेपालले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै छ । जिम्बाबेमा आयोजना हुन लागेको ग्लोबल छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टोलीले त्यहाँ स्कटल्याण्डसँग खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल दिउँसो पौने १ बजे सुरुहुने छ । यो खेल अन्तर्राष्ट्रिय मान्यता प्राप्त भने होइन ।…