मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेभिया युरोपा लिग च्याम्पियन

काठमाण्डौ । स्पेनिस क्लब सेभिया यो सिजनको युरोपा लिग च्याम्पियन बनेको छ । इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । योसहित सेभिया सातौँ पटक च्याम्पियन बन्यो । हंगेरीमा गएराति भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो…