मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोनाल्डोको गोलमा अल नासरको कठिन जित

एजेन्सी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ । अल नासरले घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर अल सवावमाथि ३–२ को पूनरागमन जित निकालेको हो । अल नासरको पूनरागमन जितमा एन्डरसन टालिस्का, अब्दुलरहमान घारिव र रोनाल्डोले गोल गरे । अल सवावका क्रिष्टिएन गुएन्काले…