मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछानेको मुद्दाको पेशी आज

काठमाडौँ । नेपाली क्रिकेट सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजलाई तय भएको छ । फौजदारी अभियोग खेपी रहेका सन्दीप विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन रहेको छ । सर्वोच्च अदालतले फास्टट्रयाकबाट टुंग्याउन आदेश दिए पनि जिल्ला अदालतले नियमित प्रक्रियामा अघि बढाउँदा २ पटक पेशी तोकिएर स्थगित भएको छ । एक पटक बहस सुरु भइसकेको मुद्दामा न्यायाधीशले…