मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएलः कोहलीको शतकमा बैंगलोरको जित, प्ले अफको सम्भावना बाँकी

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराईजर्स हैदरावादलाई ८ विकेटले हराएको छ। हैदराबादमा राति अबेर भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो। १ सय ८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले १९ ओभर २ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो।…